काठमाण्डु- राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक आर्थिक सल्लाहकार डा. चिरञ्जिवी नेपालले राजीनामा दिएका छन् । राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले आइतबार विज्ञप्ति जारी गर्दै राष्ट्रपतिले डा. नेपालले दिएको राजीनामा स्वीकृत गरेको जानकारी दिइन् । ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू समक्ष आर्थिक विज्ञ डा चिरञ्जिवी नेपालले दिनुभएको राजीनामा सम्माननीय राष्ट्रपतिज्यूले सम्वत् २०८१ वैशाख ३० गते स्वीकृत गर्नु…