मेयरविरुद्ध धरानका पत्रकारले निकाले मौन जुलुस

धरान- धरानका मेयर हर्कराज साम्पाङलाइ कारवाहीको माग गर्दै सुनसरीका पत्रकारहरूले आज धरानमा मौन जुलुस प्रदर्शन गरेका छन् । पछिल्लो समय मेयर साम्पाङले पत्रकारहरूलाई धम्की दिँदै आएकाले आफूहरू असुरक्षित रहेको भन्दै मौन उनीहरूले जुलस निकालेका हुन् । मेयर साम्पाङले पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनक ऋषि राई र गोपाल दाहाललाई धम्की दिएका थिए । समाचार लेखेकै कारण…