स्ट्रिक्स प्रोफेसनलको मेगा शोको पाँचौं संस्करण सम्पन्न

काठमाण्डु – हेयर प्रोडक्टको ब्राण्ड स्ट्रिक्स प्रोफेसनलले काठमाण्डुमा मेगा शो २०२४ को पाँचौं संस्करणको आयोजना गरेको छ । पाँचौं संस्करणमा ब्रान्ड सेलूनिस्ट र सौन्दर्य व्यवसायीहरूलाई शिक्षित गर्ने प्रतिबद्धता रहेको कम्पनीले जनाएको छ । गत वर्ष पनि स्ट्रिक्स प्रोफेसनलले काठमाण्डुमा भव्य कार्यक्रमको आयोजना गरेको थियो । यसपटक स्ट्रिक्स प्रोफेसनलले आफ्ना नयाँ उत्पादनहरू बजारमा सार्वजनिक गरेको छ…