काठमाण्डु – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य देवमणि भट्टराईले ज्योतिष र धर्मशास्त्रबिच अन्योन्याश्रित सम्बन्ध रहेको बताएका छन् । बिहीबार आयोजित ‘ज्योतिष दिवस समारोह २०८२’मा बोल्दै उनले धर्मशास्त्रको पर्याप्त ज्ञान विना ज्योतिष सम्बन्धी अभिव्यक्ति दिँदा विवाद र आपत्ति उत्पन्न हुने बताएका हुन् । जसले गर्दा कहिलेकाहीँ ज्योतिषीहरू पक्राउ समेत पर्ने गरेका छन् । पछिल्लो समय…