काठमाण्डु- प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारी तीव्र पारिएको छ। परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूका अनुसार प्रधानमन्त्री शाह आगामी मंसिर ७ देखि ९ गतेसम्म भारत भ्रमणमा जाने गरि तयारी भइरहेको छ। तीन दिनको भ्रमण छोटो र छरितो हुने गरी तयारी अघि बढाइएको हो। परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार भ्रमणको मिति लगभग निश्चित भइसकेको छ। अहिले…