विराटनगर – कोशी प्रदेश सभामा विषयगत समितिका सभापतिहरूले शुक्रबार सामूहिक पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सभामुख अम्बरबहादुर विष्टले कोशी प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधन) को नियम १३४ बमोजिम पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । न्याय प्रशासन तथा विधायन समितिमा कमला दर्नाल, सुशासन तथा योजना समितिमा खगेश्वरी पौड्याल, अर्थ समितिमा विनोद…