काठमाण्डु – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि ८ मार्की खेलाडी छानेको छ । क्यानले शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै एनपीएलका लागि राष्ट्रिय टोलीमा रहेका ८ खेलाडीको नाम सार्वजनिक गरेको हो । क्यानले सार्वजनिक गरेका खेलाडीमा कप्तान रोहित कुमार पौडेल, दिपेन्द्र सिंह ऐरि, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, आसिफ…