चीनमा भएको विश्वव्यापी सुरक्षासम्बन्धी छलफलमा नेपाल पनि सहभागी

काठमाण्डु-चीनमा सुरु भएको ११औँ ‘बेइजिङ सियाङसान फोरम सेप्टेम्बर’मा नेपाल पनि सहभागी भएको छ । शनिबारसम्म चल्ने सम्मेलनमा नेपाली सेनाका दुई जना उच्चस्तरका अधिकारी सहभागी भएका छन् । सम्मेलनमा उपरथी मधुकर कार्कीको नेतृत्वमा नेपालले सहभागिता जनाएको छ । सम्मेलनमा २०० भन्दा बढी चिनियाँ तथा विदेशी विज्ञ तथा विद्वानहरूका साथै १०० भन्दा बढी देशका आधिकारिक प्रतिनिधिमण्डल र…