सुनको मूल्य एकै दिन ३ हजार रुपैयाँ बढ्यो

काठमाण्डु – नेपाली बजारमा शुक्रबार सुनको मूल्य तीन हजार रूपैयाँले बढेर नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंले अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ बढ्दै १ लाख ५६ हजार ३०० रुपैयाँ पुगेको जानकारी दिएको छ । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ । बिहीबार सुनको मूल्य तोलामा…