अन्तरमन्त्रालय स्वास्थ्य समन्वय बैठक २ वर्षमा बस्यो

काठमाण्डु – स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न सरकारी मन्त्रालय तथा सरकारी र गैरसरकारी निकायहरूबीचको अन्तरमन्त्रालय समन्वय गर्ने जनस्वास्थ्य समितिको बैठक २ वर्षमा पहिलो पटक बसेको छ । समिति बनेयता एक पटक मात्र बैठक बसेकोमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मन्त्रालय सम्हालेपछि बैठक डाकेर एक आपसमा समन्वय बढाउने घोषणा गरेका थिए । सोही अनुरुप बिहीबार मन्त्रालयमा…