कुलमानलाई हटाएको विषयमा प्रधानमन्त्रीको जवाफ नआएसम्म विपक्षी दलले संसद् अवरोध गर्ने

काठमाण्डु– बुधबार बसेको विपक्षी दलहरूको बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अपमानपूर्वक हटाएको भन्दै प्रतिनिधिसभा बैठकमा सशक्त विरोध गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बिहान बसेको विपक्षी दलको बैठकले प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरोध गर्ने निर्णय गरेको रास्वपाका सांसद सन्तोष परियारले बताए । उनले भने, ‘आज हामी संसदमा रहेका विपक्षी दलहरु प्रमुख…