सांसदहरूलाई काठमाण्डु नछोड्न कांग्रेसको निर्देशन

काठमाण्डु – सत्तारूढ दल नेपाली कांग्रेसले सांसदहरूलाई उपत्यका नछाड्न निर्देशन दिएको छ । प्रमुख सचेतक श्याम घिमिरेले सबै सांसदलाई एसएमएसमार्फत राजधानी नछाड्दा निर्देशन दिएका हुन् । काठमाण्डुमा जुनसुकै बेला पनि सांसदहरूको उपस्थिति आवश्यक हुनसक्ने भएकाले राजधानी नछोड्न निर्देशन गरिएको छ । सत्तारुढ दल नेपाली कांग्रेस र एमालेले उपसभामुखले नैतिकताका आधारमा राजीनामा नदिए कारबाहीको चेतावनी दिइसकेका…