ब्याटिङमा चल्न नसक्दा काठमान्डुसँग हार्‍यो लुम्बिनी

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल)को १९औं खेलमा काठमान्डु गुर्खाजले जित निकालेको छ । लुम्बिनीलाई १८ रनले हराउदै काठमान्डुले जित हात पारेको हो । काठमान्डुले दिएको १०४ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ४ बल बाँकी रहदै १० विकेट गुमाएर ८५ रन मात्र बनायो । लुम्बिनीका लागि सर्वाधिक सन्दिप जोराले २६ रन जोडे । यस्तै उन्मुक्त चन्दले…