विधायन व्यवस्थापन समितिका सभापतिको निर्वाचन भदौ ३१ गते

काठमाण्डु–राष्ट्रिय सभाकाे विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापतिहरूको निर्वाचन मिति तय भएको छ । निर्वाचन भदौ ३१ गते सोमबार अपराह्न १ः०० बजेलाई निर्धारण गरिएको हो । यस्तै, भदौ ३० गते सभापतिमा प्रस्तावदर्ता गर्ने छ । बिहान १०: ३० बजेदेखि अपराह्न १२ः३० बजे सम्म राष्ट्रिय सभा सचिवको कार्यालय नयाँ बानेश्वरमा राष्ट्रिय…