काठमाडौंमा चिसो बढ्यो, यस्तो रहनेछ देशभरको मौसम

काठमाण्डु-काठमाडौं उपत्यकामा निरन्तर तापक्रम घटिरहेको छ । यो क्रम जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । उपत्यमा चिसो बढेपनि मौसम भने सफा रहने छ । आज बिहान यहाँको न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस रेकर्ड गरिएको छ । आज उपत्यकाको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बिच रहने छ । आज ६ः४५…