सरकारले आज सहसचिवहरूको हेरफेर गर्दै

काठमाण्डु-सराकारले आज केही सहसचिवहरूको सरुवा गर्ने तयारी गरेको छ । मन्त्रिपरिषद्को आज बस्ने बैठकले केही सहसचिवहरूको सरुवा गर्ने तयारी गर्न लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ बस्नेगरी मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । सिंहदरवारमा साँझ साढे ६ बजे बस्ने बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुन सक्ने सम्भावना रहेको छ ।…