काठमाण्डु- सत्तारुढ गठबन्धन दल भूमिसम्बन्धी अध्यादेशबाट ब्याक भएको छ । बुधबार बसेको सत्तारुढ दलको शीर्ष नेताहरुको बैठकमा भूमिसम्बन्धी अध्यादेश कसरी अगाडि बढाउने भन्नेबारेमा छलफल भएको छ । बैठकमा सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी (जसपा) नेपालले यथास्थितिमा भूमिसम्बन्धि अध्यादेश स्वीकृत गराउन नसकिने अडान कायम राखेपछि उक्त विधेयक निष्कृय हुन दिन निर्णय गरेको हो । सरकारले…