तेस्रो लगानी सम्मेलन आजदेखि सुरु हुँदै,१५१ परियोजना प्रस्तुत गरिने

काठमाण्डु - तेस्रो लगानी सम्मेलनमा आजदेखि सुरु हुँदै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने सम्मेलनमा लगानीका निम्ति नौ खर्ब बराबरका १५१ परियोजना प्रस्तुत गरिँदै छन् । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ सम्मेलन आयोजना गरिएको हो । नेपाल लगानी बोर्डका अनुसार सम्मेलनमा ५५ भन्दा बढी…