युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर धनुषामा विवाद भएपछि…

काठमाण्डु- धनुषामा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । बिहीवार धनुषाको औरही गाउँपालिका १ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको हो । युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर दुई समूहबीच विवाद उत्पन्न भएको थियो । एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेर खुलाउने प्रयास गर्दा विवाद बढेको थियो । त्यसपछि…