राजधानी काठमाण्डु विश्वकै फोहोर शहर, घातक अवस्थामा वायु प्रदूषण

काठमाण्डु – संघीय राजधानी शहर काठमाण्डु संसारकै खराब वायु भएको शहरमा परेको छ । ‘एयर क्वालिटी इन्डेक्स’ले शुक्रबार वेबसाइटमा सार्वजनिक गरेको सूचीअनुसार विश्वका प्रमुख प्रदूषित १५ शहरको सूचीमा काठमाण्डु पहिलो बनेको छ । शुक्रबार काठमाण्डुको वायु गुणस्तर सूचकांक (एक्यूआई) २०६ देखिएको छ । जुन वायु प्रदूषणको घातक अवस्था हो । काठमाण्डुपछि दोस्रो प्रदूषित शहर पाकिस्तानको…