सुदूरपश्चिम बन्यो एनपीएलकै धेरै स्कोर बनाउने टिम, विराटनगरले पायो १८३ रनको लक्ष्य

काठमाण्डु–नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई १८३ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटीङ गरेको सुदूरपश्चिमले २० ओभरमा ७ विकेट गुमाएर १८२ रन बनायो । यो स्कोर एनपीएलकै सबैभन्दा धेरै स्कोर हो । सुदूरपश्चिम रोयल्सका लागि दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ५७ रन जोडे  भने ब्रान्डनले ३६, बिनोद भण्डारीले…