काठमाण्डु – सुन तस्करी प्रकरणमा मुछिएका भारतीय नागरिक अशोक कुमार सिन्हा र उनकी छोरी निवेदिका सिन्हाविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अभियोगपत्र दायर गरेको छ । नेपालका वित्तीय संस्थाहरूमा खाता खोली राजस्व चुहावट गरेर कमाएको रकमको कारोबार गरेको आरोप लगाउँदै विभागले उच्च अदालत जनकपुरअन्तर्गत अस्थायी इजलाश वीरगञ्जमा मुद्दा दायर गरेको हो । यसअघि आरोपी भारतीय नागरिक…