काठमाण्डु – नेपाली सेनाका सहायकरथी कृष्ण जिसी उपरथीमा बढुवा भएका छन् । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले जिसीलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो । जिसीलाई मध्यपूर्वी पृतनाको पृतनापतिको जिम्मेवारी दिइएको छ । मन्त्रिपरिषदको बैठकले सेनाका अर्का उपरथी प्रेमध्वज अधिकारीको पदावधि थप गरेको छ । उपरथी अधिकारीलाई सरकारले रथीमा यसअघि नै स्थानीय बढुवा गरिसकेको छ ।…