स्वास्थ्य मन्त्रालयमा ‘हेल्लो हेल्थ’ सेवा सुरु

काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा सम्बन्धी गुनासो सम्बोधन गर्न हेल्लो हेल्थ सेवा सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नागरिकको स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न इकाई स्थापना गर्ने मन्त्रीस्तरीय निर्णयपछि हेल्लो हेल्थ स्थापना भएको छ । ‘नागरिकलाई सरल र सहज स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले गुनासो इकाई स्थापना…