वैवाहिक बलात्कार मुद्दाः निलम्बित न्यायाधीश गिरी डिल्लीबजार कारागार चलान

काठमाण्डु- निलम्बित न्यायाधीश भुवन गिरीलाई डिल्लीबजार कारागार चलान गरिएको छ । सोमवार काठमाण्डु जिल्ला अदालतमा हाजिर भएका गिरीलाई अदालतले डिल्लीबजार पठाउन आदेश गरेको हो । अदालतको आदेश अनुसार २०८० चैत २१ मा सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठले उनलाई थुनामा राख्न आदेश गरेका थिए । सो आदेशपछि उनी जिल्ला अदालतमा आज हाजिर भएका…