काठमाण्डु – जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा पहिरोले घर भत्किँदा बेपत्ता भएका वडा सदस्य दम्पतीको शव फेला परेको छ। बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले पहिरोले पुरिँएका गाउँपालिका–६ का महिला वडा सदस्य ३८ वर्षीया प्रेमकुमारी चलाउने दम्पतीको शव आइतबार बिहान साढे १० बजे पहिरोबाट निकालिएको जानकारी दिए। गएराति अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा पतिपत्नी नै बेपत्ता…