चितवनले सुदूरपश्चिमलाई दियो १६५ रनको लक्ष्य

काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) को १५ औं खेलमा चितवनले सुदूरपश्चिमलाई १६५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनायो । चितवनका लागि सर्वाधिक हसन इशाखिलले अर्धशतक (६५), विपिन रावलले १७, कुशल मल्लले १३, रवी बोपाराले ३६ रन जोडे…