विदेशीलाई नागरिकता दिने २ अधिकृतलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाण्डु – जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट विदेशी नागरिकलाई नागरिकता दिएको अभियोगमा हिरासतमा रहेका २ अधिकृतसहित ३ जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । जिल्ला अदालत धुलिखेलमा शुक्रबार भएको थुनछेक बहसका क्रममा न्यायाधीश शिवकुमार पोखरेलको इजलासले नागरिकता बिक्री अभियोगमा पक्राउ परेका अधिकृतद्वय झपेन्द्रराज खरेल र रामचन्द्र अर्यालसहित नागरिकता खरिद गर्ने काठमाण्डु महानगरपालिका–४…