सुरू भयो यस वर्षको एसइई

काठमाण्डु - यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट सुरू भएको छ। एसइई परीक्षा देशैभर बिहान ८ बजेदेखि सुरु भएको हो । ८ बजेदेखि सुरु भएको परीक्षा ११ बजेसम्म चल्ने छ । आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा दिइरहेका छन् । परीक्षा चैत २७ गते सम्पन्न हुनेछ । परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार…