सुनसरी – जिल्लाको ईटहरी उपमहानगरपालिका–३ सुनौलो टोल बस्ने हरेराम ऋषिदेवको घरमा विद्युत् सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा ४ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । आगो फैलिएर स्थानीय कमला विकको घर र घरमा रहेको किराना पसल समेत जलेर करीब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय वासिन्दा र…