काठमाण्डु र उदयपुरमा जुवातास खेल्दाखेल्दै ११ जना पक्राउ

काठमाण्डु – प्रहरीले काठमाण्डु र उदयपुरमा जुवातास खेल्दाखेल्दै ११ जनालाई पक्राउ गरेको छ । काठमाण्डु महानगरपालिका–४ चन्डोल बस्ने सरिता धितालको घरमा जुवातास खेलिरहेको अवस्थामा काठमाण्डु महानगरपालिका–९ रातोपुल बस्ने ६२ वर्षीया विजया श्रेष्ठ समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १ लाख ३७ हजार रूपैयाँ र ७…