फुङ्लिङ्- ताप्लेजुङको पाथीभरा (मुकुमलुङ) क्षेत्रमा यस वर्षकै बाक्लो हिमपात भएको छ। गएराति तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरालगायत क्षेत्रमा बाक्लो हिमपात भएको हो। पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी तथा स्तानीय राजेन्द्र महतका अनुसार गत पुसमा पहिलोपटक पाथीभरा क्षेत्रमा सामान्य हिमपात भएको थियो। त्यस्तै फागुन महिनामा दोस्रोपटक सामान्य हिमपात भएको थियो। गएराति भने निकै बाग्लो…