काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको तेह्रऔं खेलमा कर्णाली याक्सले विराटनगरलाई रनको लक्ष्य दिएको छ । टीयु क्रिकेट मैदानमा टस हारेर पहिले व्याटीङ गरेको कर्णालीले २० ओभरमा १३३ रन बनाउँदै अल आउट भयो । कर्णालीका लागि सर्वाधिक बसिस्टोले ६६ रन जोडे ।यस्तै ओपनर देव खनालले ५३ रन बनाए । विलियम र देवले १ सय २…