पाथीभरामा तनाव चर्किदैँ, आज रातिदेखि यातायात बन्दको घोषणा

काठमाण्डु- ताप्लेजुङको पाथीभरामा केबलकार बनाउने कि नबनाउने विषयमा उत्पन्न तवाव चर्किदैँ गएको छ । विवाद साम्य पार्न सरकार र ‘नो केबलकार’ पक्षबीच भएको वार्ता र सहमति निष्कर्षमा नपुग्दा त्यहाँ फेरि झडप भएको छ । बिहीबार भएको झडपपछि यातायात व्यवसायीले बन्दको घोषणा गरेका छन् । ताप्लेजुङ पाथीभरा यातायात सेवा प्रालिले शुक्रबार राति १२ बजेदेखि यातायात बन्दको…