अख्तियारले २० हजार घुससहित पक्राउ गरेका २ कर्मचारीविरुद्ध मुद्दा दायर

काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० हजार घुससहित पक्राउ गरेका जिल्ला अदालत कपिलवस्तुका २ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । जिल्ला अदालत कपिलवस्तुका तहसिलदार सन्तोष कुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डेविरुद्ध शुक्रबार विशेष अदालत काठमाण्डुमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । केही दिनअघि सेवाग्राहीबाट २० हजार घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले…