प्रदेशहरूको बजेट खर्च कमजोर

काठमाण्डु- प्रदेशहरूको बजेट खर्च कमजोर देखिएको छ । संघ जस्तै स्रोतको सही अनुमान नगरी बजेट ल्याउँदा प्रदेशहरूको बजेट खर्च कमजोर देखिएको हो । चालु आर्थिक वर्ष सकिन ५ महिना बाँकी रहँदा सातै प्रदेश सरकारहरूले आफैँले ल्याएको बजेटको ठूलो हिस्सा खर्च गर्न सकेका छैनन् । चालु आर्थिक वर्षको ६ महिनामा कुनै पनि प्रदेशले कुल बजेटको ३०…