केआईआईटीमा नेपाली विद्यार्थीका लागि हेल्पडेस्क

काठमाण्डु- भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली छात्रा प्रकृति लम्सालको मृत्युपछि उत्पन्न तनाव साम्य पार्न उडिसा सरकारले सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरेको छ । लम्सालको मृत्यु पछि न्याय माग्ने विद्यार्थीहरूमाथि केआईआईटीका अधिकारीहरूले दुव्र्यवहार र कुटपिट गरेपछि कलेज छाड्न बाध्य भएका नेपाली विद्यार्थीहरूलाई फर्काउन ओडिसा सरकारले हेल्पडेस्क स्थापना गरेको…