प्रधानमन्त्री ओलीद्वारा स्काइ वाक टावर अवलोकन

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले कमलादीस्थित स्काइ वाक टावरको भ्रमण र अवलोकन गरेका छन् । बुधबार सार्वजनिक बिदाको दिन पारेर प्रथम महिला राधिका शाक्यसहित अवलोकनमा निस्किएका हुन् । टावरले हरेक महिना पर्यटकका रूपमा अतिविशिष्ट र विशिष्ट व्यक्तिहरूलाई आमन्त्रण गर्ने शृंखलाको थालनीका क्रममा प्रधानमन्त्री ओली बुधबार त्यहाँ पुगी टावरको उचाइमा राष्ट्रिय झण्डोत्तलन गरे । सो…