बुटवल-ढुवानी सेवालाई परिष्कृत र डिजिटलाईसेजन गर्ने उद्देश्यका साथ तिलोत्तमा १३ पत्थर डाँडामा प्रधान कार्यालय रहेको ई–ट्रान्सपोर्टेसन सर्भिसले सेवा सुरुवात भएको छ । लुम्बिनी प्रदेशलाई मुख्य कार्यक्षेत्र बनाएको ई–ट्रान्सपोर्टेसन सर्भिस काठमाण्डौमा पनि विस्तार गरिने लक्ष्य लिएको ई–ट्रान्सपोर्टेसन सर्विसका प्रमुख कार्यकारी अधिकृत लोकराज पोखरेलले जानकारी दिए । ई–ट्रान्सपोर्टेसन सर्विसले बुटवलमा पत्रकार गर्दे आइटी इन्जिनियर समेत रहेका प्रबन्ध…