काठमाण्डु – नेकपा माओवादी केन्द्रले पूर्वपश्चिम हुलाकी मार्ग केन्द्रित तराई–मधेश जागरण अभियान पुनः सुरु गर्ने भएको छ । राजावादीहरूको सक्रियता बढे अभियान स्थगित गरेर राजधानी काठमाण्डु केन्द्रित भएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुनः तराई–मधेश जान लागेका हुन् । अभियान चैत ७ गतेबाट सुरु हुँदैछ । पूर्वनिर्धारित कार्यतालिकामा फेरबदल गरेर अभियानलाई अगाडि बढाइँदैछ । रोकिएको…