जिल्ला संघहरूलाई २ लाख दिने क्यानको निर्णय, अबदेखि वार्षिक अवार्ड हुने

विराटनगर – नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारण सभाले जिल्ला संघहरूलाई २ लाख रुपैयाँका दरले रकम उपलब्ध गराइने निर्णय गरेको छ । आईतबार कोशी प्रदेशको विराटनगरमा सम्पन्न साधारण सभाले संघको आगामी आर्थिक वर्षको बजेट, कार्यक्रम र खेलाडीहरूको सम्मानका लागि वार्षिक अवार्ड घोषणा गर्ने लगायतका ६ बुँदे निर्णयहरू पारित गरेको छ । क्यानको वार्षिक साधारण…