मुगु – मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा विमानस्थलमा कार्यरत एक कर्मचारी घाइते भएका छन् । यात्रु बोकेर बाँकेको नेपालगन्जका लागि उड्ने तयारीमा रहेको सीता एअरको टुइनेटर जहाजको अघिल्लो भागले ठक्कर दिँदा सोही जहाजका मुगु स्टेशन प्रमुख धीरेन्द्र भाम घाइते भएका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । जहाजका चालकलाई विमान उडान संकेत गरिरहेका…