सिरोहिया पक्राउको विरोधमा बारले निकालेको विज्ञप्तिप्रति उपाध्यक्षसहित ७ सदस्यको आपत्ति

काठमाण्डु- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाबारे नेपाल बार एसोसिएसनले निकालेको विज्ञप्तिप्रति उपाध्यक्ष, कोषाध्यक्षसहित ७ सदस्यले आपत्ति जनाएका छन् । सिरोहियालाई नागरिकता प्रकरणमा पक्राउ गरेपछि बारले निकालेको विज्ञप्तिप्रति बारका उपाध्यक्ष, कोषाध्यक्षसहित ७ सदस्यहरुले गम्भिर आपत्ति भएको जनाएका हुन् । उनीहरुले सल्लाहकार समितिको बैठक र उपत्यका बारेको भेला बोलाउन पनि माग गरेका छन् । कुनै पनि…