कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक आइतबारसम्म स्थगित

काठमाण्डु –प्रतिनिधि सभाको शुक्रबारको बैठक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि आइतबारसम्मका लागि स्थगित भएको छ। सभामुख देवराज घिमिरेले बैठक सुरू गर्नेबित्तिकै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि र्बैठक आइतबारसम्मका लागि स्थगित गरिएको हो । सभामुख घिमिरेले आइतबार बिहान ११ बजे बस्नेगरी बैठक स्थगित गरेका हुन् । सभामुख घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसद अघि…