१ लाख जरिवाना गरिएको कामपाको पत्र एमालेले लिएन, यसै फर्कियो टोली

काठमाण्डु– १ लाख जरिवाना गरिएको काठमाडौँ महानगरपालिकाको पत्र नेकपा एमालेले बुझ्न अस्वीकार गरेको छ । आज महानगरको टोली एमाले पार्टी कार्यालयमा नै पुगेर पत्र दिन खोजे पनि एमालेले लिन नमानेको हो । कार्यालयका कर्मचारीले यो विषय आफूहरूसँग असम्बन्धित भन्दै फर्काइदिएको स्रोतले बतायो । एमालेले शुक्रबार काठमाडौंमा आयोजना गरेको जागरण सभाका क्रममा दरबारमार्गमा फोहोर गरेको भन्दै…