काठमाण्डु-नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी)मा आठ जनाको बढुवा सिफारिस भएको छ । बढुवा समितिको आइतवार बसेको बैठकले रिक्त रहेका डीआइजी पदमा ८ जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)को बढुवा सिफारिस गरेको हो । नेपाल प्रहरीमा डीआईजीको ९ दरबन्दी रिक्त छ तर बढुवा समितिले ८ एसएसपीलाई मात्र सिफारिस गरेको छ । बढुवा हुने एसएसपीहरूमा धुवराज राउत, भोला…