काठमाण्डु – श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट मंगलबार राधाकृष्ण रथयात्राको अवसरमा कोशी प्रदेशभर सार्वजनिक बिदा हुने भएको छ । प्रदेश सरकारले रथयात्राको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेशको राजधानी शहर विराटनगरमा मंगलबार राधाकृष्ण रथयात्रा निकाल्ने तयारी छ । विराटनगरमा ९३ वर्षदेखि रथयात्रा हुँदै आएको छ । तत्कालीन मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले २०८० चैत ९…