कमलपोखरीको मःम पसलमा सिलिण्डर विष्फोट हुँदा ११ जना घाइते

काठमाण्डु- काठमाडौँको कमलपोखरीस्थित एक मःम पसलमा ग्याँस सिलिण्डर विष्फोट भएको छ । सिलिण्डर विस्फोट हुँदा पसलमा काम गर्ने ११ जना घाइते भएका हुन् । बिहबार बिहान केशव श्रेष्ठको घरमा सञ्चालनमा रहेको मःम पसलमा ग्याँस सिलिण्डर विष्फोट भएको काठमाडौंका वरिष्ठ उपरीक्षक शेखर खनालले जानकारी दिए । उनका अनुसार घाइतेहरूलाई उपचारका लागि पहिला हिमाल अस्पताल हुँदै अहिले…