काठमाण्डु – प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले नियुक्त भएको ५ महिना नपुग्दै राजीनामा दिएका छन् । संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले सचिव अधिकारीले स्वास्थ्यको कारण देखाएर मंसिर १० गतेदेखि लागू हुने गरी राष्ट्रपतिसमक्ष रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएको जानकारी दिए । सभामुख देवराज घिमिरेको सिफारिसमा १८ असार २०८१ मा प्रतिनिधि सभाको सचिवमा नियुक्त भएका अधिकारीले सभामुख…