एमालेले काठमाडौं महानगरपालिकालाई जरिवाना नतिर्ने

काठमाण्डु – प्रमुख सत्तारुढ दल नेकपा एमालेले काठमाडौं महानगरपालिकालाई एक लाख जरिवाना नतिर्ने बताएको छ । महागरको पत्र एमाले कार्यालयमा प्राप्त नभएको र भए पनि जरिवाना नतिर्ने केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले जानकरी दिए । यही मंसिर ७ गते काठमाडौंको दरबारमार्गमा सभा गर्दा फोहोर गरेको भन्दै महानगरपालिकाले एमालेलाई एक लाख जरिवाना तोकेको थियो । सचिव…